Romanized Nepali into Unicode
💡 Typing Quick Reference
कडा वा ठूलो उच्चारण (Hard Ascent) जनाउनका लागि ठूला वर्णहरू (T, D, C, S, N) प्रयोग गर्नुहोस्। (Example: Ta = ट, Da = ड, Cha = च, Sha = ष, Na = ण)
शब्दको अन्त्यमा हलन्त राख्नको लागि backslash (\) अक्षर प्रयोग गर्नुहोस्। (Example: bas = बस, bas\ = बस्)
पूर्णविराम (।) राख्नको लागि period (.) अक्षर प्रयोग गर्नुहोस्। (Example: bho. = भो।)
बायाँ इकार (ि) को लागि lowercase (i) र दायाँ ईकार (ी) को लागि uppercase (I) वा (ee) प्रयोग गर्नुहोस्। (Example: tri = त्रि, trI = त्री)
खुट्टा काटिएको र-कार (ृ) को लागि व्यञ्जनवर्ण पछि (ri^) प्रयोग गर्नुहोस्। (Example: tri^ = तृ)
स्वतन्त्र ऋ र ॠ को लागि क्रमशः (rri) र (rree) टाइप गर्नुहोस्। (Example: rri = ऋ, rree = ॠ)
आधा र्या (र्) को लागि अक्षर भन्दा अगाडि (rr) प्रयोग गर्नुहोस्। (Example: garr/ya = गर्या)
अनुस्वर (ं) को लागि एक तारा (*) र चन्द्रबिन्दु (ँ) को लागि दुई तारा (**) प्रयोग गर्नुहोस्। (Example: rau* = रौं, rau** = रौँ)
पवित्र ॐ को लागि सिधै (om) टाइप गर्नुहोस् र सामान्य ओम को लागि बीचमा स्ल्याश (o/m) राख्नुहोस्। (Example: om = ॐ, o/m = ओम)
अंग्रेजी शब्दहरूलाई रूपान्तरण हुन नदिन घुमाउरो कोष्ठक ({ }) भित्र राख्नुहोस्। (Example: yo {mobile} ho = यो mobile हो)
UJWAL LAMSAL